काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

हङकङ सिक्सेस: नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसंग १७ रनले पराजित

1.13K
shares
khanepani bord

काठमाडौं । हङकङ सिक्सेस: नेपाल आफ्नो पहिलो खेलमा अफगानिस्तानसंग १७ रनले पराजित भएको छ ।

अफगानिस्तानले दिएको ११३ रनको लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । नेपालका लागि सन्दीप जोराले १४ बलमा अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त हुन सकेन ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको थियो।

अफगानिस्तानका लागि करिम जनातले सर्वाधिक ३५ रन बनाए ।बलिङमा नेपालका रसिद खानले ह्याटि्रकसहित ४ विकेट लिए । लोकेश बमले एक विकेट लिए ।

IME
khanepani