काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

थापाले जारी गरेको सूचना थापालाई नै भारी, मनोरञ्जनमा अरुले चाँसो राखेकोमा थापालाई चिन्ता ?

5.17K
shares
khanepani bord

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) महाँकालचौर शाखाका नयाँ मुखियाले जारी गरेको उर्दिपछि कर्मचारीहरु र मुखियाँवीच नयाँ तरंग उत्पन्न भएको छ । नेपाली जनता अनलाइन पत्रिकाले केयूकेएल महाँकालचौर शाखामा नयाँ मुखियाको उर्दि,मुखियाँलाई कालो मोसो र जुत्ताको माला लगाउने तयारी भन्ने समाचार प्रकाशित गरेपछि मुखिया प्रकाश थापामा बेचैन शुरु भएको छ ।

उनी आइतबार दिन भर जुनियर कर्मचारीहरुको कोठा कोठामा आफैले जारि गरेको सूचनाको विषयमा मौखिक स्पष्टिकरण दिदै हिडेका छन । उनले आफ्नो कार्यालय बाहेकको समयमा गरेका मनोरञ्जनका विषयमा कुरा गदै हिडेका छन । त्यहिका एक कर्मचारीले उनलाई सहज बनाउदै कहिले काहि आफु पनि केटी लिएर घुमफिर गर्ने गरेको तर्क गरेपछि एक आपसमा हाँसो गुन्जीएको थियो ।
केयूकेएलका सिइओ अशोक कुमार पौडेलले महाँकालचौरमा कृष्ण साह र महाराजगञ्ज शाखामा सुरेन्द्र हमाल पठाउने तयारी गरेका थिए ।

केयूकेएलको खुरापाती,आँरिसे, घमण्डी र खाजा, दारु र खामको आँसेबादी प्रकाशकुमार राईले थापालाई महाँकालचौर नपठाए पौडेललाई असहयोग गर्ने धम्की दिएपछि थापालाई महाँकालचौर शाखामा चिठ्ठा परेको पौडेल निकट स्रोतले दावी गरेको छ ।

विडिएसमा थापाको चुरीफुरी नजीकबाट नियालेका पौडेलले थापालाई विडिएसमै राखेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हावा खुवाउने प्रयासमा बे्रक लागेको पनि समाचार स्रोतले दावी गरेको छ ।
अहिले थापा आफैले जारि गरेको सूचनाले उनी आफैलाई धिक्कारी गरेको उनको छटपटिले पनि पुष्टि गरेको छ ।

आइतबार अर्थात हिजो साँझ प्राविधिक र अर्थ प्रशासनका कर्मचारीहरुसँग थापाले छलफल समेत गरेका छन । उनीले सूचना जारि भएपछिको उत्पन्न अवस्था र सिइओ भारत भ्रमणबाट फिर्ता भएपछिको आफुसँग हुने एक्सनको विषयमा पनि राई र विक्रम आर्चायसँग छलफल गरेको समाचार स्रोतले दावी गरेको छ ।

समाचारको विषयमा थापा र राई दुबै जना राती निद्रामा समेत र्बबराउने गरेको उनीहरुको पारिवारिक स्रोतले बताएको छ । समाचारमा केहि असबधानीक पूर्वक केहि अपशब्दहरु उल्लेख भएकोमा पाठकहरुको प्रतिक्रिया र शुभचिन्तकहरुको सुझावको आधारमा आम पाठक र शुभचिन्तकहरुसँग क्षमा चाहन्छौं । प्राप्त फोटो र भिडियोका आधारमा समाचार बनाइएको भएता पनि व्यक्तिको पेशा र गोपनियता गोप्य राखेका छौ । सम्पादक

केयूकेएल महाँकालचौर शाखामा नयाँ मुखियाको उर्दि,मुखियाँलाई कालो मोसो र जुत्ताको माला लगाउने तयारी

IME
khanepani