काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

दानबहादुर कार्की नेपाल प्रहरीको ३३औं आइजिपी नियुक्त

1.63K
shares
khanepani bord

काठमाडौं । दानबहादुर कार्की नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक अर्थात आइजिपी नियुक्त भएका छन ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।

निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङ कात्तिक २६ गते रातिदेखि अवकाशमा जाँदैछन्। त्यसअघि नै सरकारले कार्कीलाई आइजिपी नियुक्त गरेको हो।

कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको प्रमुख छन्।

IME
khanepani