काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्दै

1.34K
shares
khanepani bord

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज पत्रकार सम्मेलन गर्न लागेका छन् । आज बिहान ११ बजे जनकपुरको जानके चार होटलमा उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

पछिल्ला घटनाक्रमको बारेमा उनले आज आफ्ना धारणा राख्ने मुख्यमन्त्रीका सचिवालयका रन्जित सिंहले जानकारी दिए ।

दलहरूलाई छलेर प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई गत आइतबार संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

सोमबार बिहान बिरामी रहेको बहानामा उपचारको लागि काठमाडौं निस्केकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका-३ कालापानीस्थित पानस होटलमा शपथ ग्रहण गराएकी थिइन् । यसपछि मधेश भवनको अवस्था असहज भएको छ ।

khanepani