काठमाडौं । सरकार र जेनजीबीच जेनजी आन्दोलनकारीमाथि राजनीतिक प्रतिशोध नलिने सुनिश्चितता र संविधान संशोधन...

पुरा पढ्नुहाेस्

ओली प्रति लक्षित भीम रावलले भने,-“अहंकार र सत्ता लिप्साले नेकपा विभाजित भयो” (भिडिओ सहित)

1.05K
shares
khanepani bord

काठमाडौं । मातृभूमि जागरण अभियानका संयोजक भीम रावल नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ । समाहित समारोहमा रावलले एमाले अध्यक्ष केपी ओलीलाई संकेत गर्दै अहंकारको कारणले नेकपा विभाजन भएको बताए ।

उनले भने, ‘एक जनाको सत्ता स्वार्थ, अहंकार विरोधी राजनीतिक दलसँग मिलेर भए पनि सत्ता लिप्सामा पुगेर ढलेको त्यो नेकपाको इतिहासलाई म स्मरण गरिरहेको छु। आज फेरि नेपाली कम्युनिस्ट पार्टीलाई अगाडि बढाएर चाहे जनयुद्धको मोर्चामा होस्, चाहे जनआन्दोलनको मोर्चामा होस्, कोडिनेस केन्द्रदेखि नयाँ सङ्कल्पसहित यहाँ उभिँदा विगतलाई बिर्सिएको छु।’

उनले विगतका कमीकमजोरीबारे नेतृत्वपंक्तिलाई सोच्न पनि आग्रह गरे। देशको स्वाधीनतालाई बलियो बनाउन पार्टी लाग्नुपर्ने बताए।

IME
khanepani