काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

७ सीडीओसहित ५८ कर्मचारीको सरुवा (सूचीसहित)

1.31K
shares
khanepani bord

काठमाडौं । गृह मन्त्रालयले ५८ जना सहसचिव र उपसचिवहरूको सरुवा गरेको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले ७ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ५८ जना कर्मचारीहरूको सरुवा गरेका हुन् ।

मुस्ताङ, डोटी, दैलेख, गुल्मी, रोल्पा, जुम्ला, पाँचथरमा नयाँ सीडीओ पठाइएको हो ।

मुस्ताङमा अजिता शर्मा, डोटीमा कल्पना घिमिरे, जुम्लामा दिपक पौडेल, गुल्मीमा बद्रीनाथ गैह्रे, दैलेखमा आनन्द सारु, पाँचथरमा बासुदेव दाहाल र रोल्पामा गंगा बहादुर क्षेत्रीलाई सीडीओ बनाएर पठाइएको हो ।

यस्तो छ सरुवा भएका ५८ जनाको सूची




IME
khanepani