काठमाडौं । लामो गृहकार्यपछि सरकार र जेनजीबीच एक सम्झौतापत्रमा आज हस्ताक्षर हुँदैछ । सिंहदरबारमा...

पुरा पढ्नुहाेस्

मघेश प्रदेशको प्रांगणमै सभा सञ्चालन

1.64K
shares
khanepani bord

जनकपुरधाम । उपसभामुख बबिता कुमारी राउत ईशरले प्रांगणमै प्रदेशसभा सञ्चालन गरेकी छन् । बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवले बैठक बोलाउन प्रस्ताव राखेका थिए ।

उपसभामुख ईशरले कर्मचारी नभएको तथा विभिन्न समस्या भएको बताएकी थिइन् । पूर्वमुख्यमन्त्री समेत रहेका जसपा संसदीय दलका नेता सरोजकुमार यादवले खुला ठाउँमै प्रदेशसभा बैठक आह्वान गर्न आग्रह गरेका थिए । सोही अनुसार अहिले प्रदेशसभा बैठक चौरमै बसिरहेको हो ।

यसअघि सात दलका प्रदेश सांसदहरू एक घण्टा जति प्रदेश सभा भवनको अगाडि प्राङ्गणमा बसेका थिए।

IME
khanepani