काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नेपाली बजारमा सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

1.13K
shares
khanepani bord

काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर २ लाख ४१ हजार ७०० रुपैयाँ कायम भएको हो ।

यस अघि सुन बिहीबार तोलामा २ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मूल्य समेत घटेको छ । बिहीबार तोलामा ३ हजार १८५ रुपैयाँ कायम भएको चाँदी शुक्रबार घटेर ३१०० रुपैयाँ कायम भएको हो ।

khanepani