काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता भएका...

पुरा पढ्नुहाेस्

बाराका एसपी तामाङ हेडक्वार्टर,पठाइयो कुँवर

1.87K
shares
khanepani bord

काठमाडौं । बाराका एसपी सन्तोष तामाङको जिम्मेवारी खोसिएको छ । बारामा भएको पछिल्लो घटनाक्रमपछि उनलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।

बारामा भने मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी नरेन्द्र कुँवर बारा पठाइएको छ ।

त्यस्तै, धादिङका एसपी भेषराज रिजाल मधेश प्रदेश कार्यालयमा पठाइएको छ भने धादिङमा एसपी सुमित खड्कालाई पठाइएको छ ।

khanepani