दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश (भिडियो सहित)
वि.सं.२०८२ मंसिर ७ आइतवार १९:४८
shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले प्रसाईँका छोरा नीराजन प्रसाईँले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै उनलाई थुनामुक्त गर्न आदेश दिएको प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए ।
























