काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नेकपा एमाले मोरङमा प्रतिनिधि छनाैटलाई लिएर तनाव, आफूआफूमै हात हालाहाल

1.04K
shares
khanepani bord

विराटनगर । नेकपा एमालेको महाधिवेशनका लागि मोरङमा प्रतिनिधि छनोटकाे विषयमा विवाद हुँदा धक्कामुक्की भएको छ ।

पार्टी कार्यालय विराटनगर मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधि चयनमा विवाद हुँदा हात हालाहाल भएको हो ।

मोरङमा सस्थापन पक्षा र इतर समूहकाे बीचमा प्यानल भिडन्त छ । सर्व सम्मत प्रतिनिधि छनाेट हुन नसकेपछि आज भइरहेको निर्वाचनमा डबल मत हालेको भन्दै विवाद भएको हो । विवाद पछि केहिबेर मतदान स्थगित समेत भएको थियो ।

khanepani