काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या...

पुरा पढ्नुहाेस्

नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमाले प्रवेश

728
shares
khanepani bord

विराटनगर । विघटित नेकपा एस कोशी प्रदेशका उपसचिव छिरिङ लामा एमाले प्रवेश गरेका छन । उनी जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत हुन् ।

एकीकृत समाजवादी र माओवादी सहितका दलहरूका बीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामा ‘घर फर्क’ अभियान अन्तर्गत एमालेमा प्रवेश गरेका हुन् ।

पोलिटब्युरो सदस्य तिलकुमार मेन्याङ्वो, कार्यवाहक अध्यक्ष दिपेन पोमु , पूर्व जिल्ला अध्यक्ष भूपेन्द्र थेबेलगायतले लामालाई स्वागगत गरे । लामासँगै २५ जना समाजवादीका नेता तथा एमाले प्रवेश गरेको राष्ट्रिय जनसांस्कृतिक महासंघ ताप्लेजुङ अध्यक्ष हेमराज निरौलाले बताए ।

khanepani