काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

ललितपुर महानगरपालिकाले मनायो अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस

897
shares
khanepani bord

ललितपुर । ‘अपाङ्गता समावेशी समाजको प्रतिबद्धता सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिकाले आज अपाङ्गता भएका व्यक्तिहरूको ३४ औँ अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले बनाएका चित्रकला, नृत्य, गायन लगायत अपाङ्गता भएका व्यक्तिहरूको विभिन्न क्षमता प्रदर्शनी समेत गरिएको छ ।

सो अवसरमा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए ।

IME
khanepani