काठमाडौँ । वैदेशिक रोजगारीबाट फर्किएर स्वदेशमै उद्यम सञ्चालन गर्दै राष्ट्रिय उत्पादन र रोजगारी सिर्जनामा...

पुरा पढ्नुहाेस्

आर्थिक आर्जन डुब्ने भएपछि प्रधानमन्त्रीले फेरीन सस्कृति, पर्यटन तथा नागरिक उद्ययान सचिव

सचिव निरौला यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार आरोप लाग्दा समेत बचाउने भन्दै अनेक ठाँउ र शक्तिकेन्द्रमा धाउने गर्थे ।

3.11K
shares
khanepani bord

काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठका आर्थिक आर्जन गर्ने अबैध काम गर्ने शर्तमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पुग्ने अवसर प्राप्त गरेका छन ।

आर्थक आर्जन, मदिराका शौखिन र सुन्दरी मोहका पारखि विवादास्पद छवीका सचिव निरौलाले पशुपति क्षेत्र विकास कोष र नेपाल एयरलाइन्समा आदर्शले भनेको व्यक्तिलाई नियुक्ति दिलाउने पुर्व शर्तमा पर्यटन मन्त्रालयको सचिवमा सरुवा हुन सफल भएका हुन ।

सोमबारको मन्त्रिपरिषद् बैठकले दुई सचिवको सरुवा गर्दा निरौलाले प्रधानमन्त्री कार्कीका स्वकिय सचिवलाई प्रभावमा पारेको खुल्न आएको छ । उनी विर्केशमा नेपाली कांग्रेसको चारतारे झण्डा साथै बोकेर हिड्ने कर्मचारी हुन । उनलाई उनकै काका लोकसेवा अयोगमा हुदाँ उपसचिव बन्ने अवसर पाएका पत्र हुन ।

सचिव निरौला यसअघि तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्याललाई भ्रष्टाचार आरोप लाग्दा समेत बचाउने भन्दै अनेक ठाँउ र शक्तिकेन्द्रमा धाउने गर्थे । यस्तै, संघीय मामिला सचिव हुँदा पनि कर्मचारीको सरुवा बढुवादेखि होटेलमा मस्ती गरेको रकम स्थानीय तहका कार्यकारीलाई जबरजस्ती तिर्न लगाउने काम गर्ने गरेको स्रोतको दाबी छ ।

जहाँ कार्यक्षेत्र बनाएर पुग्यो त्यहि विवादमा आउने सचिव निरौला दरबारमार्गमा मदिराले लठ्ठिएर अनेक प्रलोभन दिदाँ दिदै भेटिन्थे । २५ डिसेम्बर २०२४ मा समेत दरबारमार्गस्थित ओरियन्ट क्याफेमा निरौलाले प्रहरीका केहि अधिकारीलाई आफू गृहसचिव बन्न लागेको भन्दै डिगे हाँस दिएका थिए ।

IME
khanepani