वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

राप्रपाको जनदबाबमूलक हुँदै विरोध कार्यक्रम

1.52K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज नवीन समझदारीका लागि दबाब दिन विरोध कार्यक्रम गर्दैछ । शान्तिबाटिकामा पार्टीले राजसंस्था पुनर्स्थापना, हिन्दू राज्यको माग गर्दै जनदबाब कार्यक्रम आयोजना गर्न लागेको हो ।

कार्यक्रम अहिले ११ बजेपछि शुरु हुने बताइएको छ । राप्रपाले राजनीतिक दल र जेन्जीबीच नवीन समझदारीका लागि दबाब दिने उद्देश्यले जनप्रदर्शन र वृहत् सभा कार्यक्रम गर्न लागेको हो ।

IME
khanepani