वासिङ्टन डिसी । भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले बिहीबार ह्वाइट हाउसमा भएको एक...

पुरा पढ्नुहाेस्

रिमोर्टबाट झन्डोत्तोलन गर्दै ओलीले गरे ११ औँ महाधिवेशनको उद्घाटन

1.37K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन सुरु भएको छ। भक्तपुरको सल्लाघारी चौर अध्यक्ष केपी ओलीले महाधिवेशनको उद्घाटन गरेका हुन्।
ओलीले रिमोटबाटे झन्डोत्तोलन गरेर बत्ती बाल्दै महाधिवेशनको उद्घाटन गरे।

एमाले प्रविधिमैत्री पार्टी भएकाले अत्याधुनिक प्रविधिबाट महाधिवेशनको उद्घाटन गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

IME
khanepani