काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता...

पुरा पढ्नुहाेस्

म ढुक्कले भन्न सक्छु, एमाले अजम्बरी छ: ओली

1.48K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीलाई देशको निर्णायक शक्ति बनाउने सङ्कल्पका साथ अघि बढेको बताएका छन्।
पार्टीको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले अजम्बरी रहेको जिकिर गरे।

उनले भने, ‘पुराना पार्टीहरू सकिए, पुराना नेताहरूको दिन गए र एमालेको सान्दर्भिकता सकियो भन्ने भाष्य खडा गर्न खोजिएको छ, प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर उर्लिएको छ, म ढुक्कले भन्न सक्छु, लोकतन्त्र अजय छ, एमाले अजम्बरी छ। ‘

IME
khanepani