काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनमा सहभागी भएको भनिएका ८...

पुरा पढ्नुहाेस्

युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य सक्रिय राजनीतिबाट विदा,महाधिवेशनमा उम्मेदवार नबन्ने

1.55K
shares
khanepani bord

काठमाडौं । नेकपा एमालेका उपाध्यक्षद्धय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् ।

दुवै नेताले ७० वर्षे उमेर हदको वकालत गर्दै केन्द्रीय कमिटीको आजको अन्तिम बैठकमा यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

दुवै नेताले उमेर हदमा फर्किन र अध्यक्ष केपी शर्मा ओली पनि विदा हुन आग्रह गर्दै आएका थिए । यो महाधिवेशनमा कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका ज्ञवाली र शाक्यले पार्टीमा भने आफ्नो अनुभवका आधारमा सक्रिय रहने बताएका छन् ।

IME
khanepani