काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

1.31K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ। दिउँसो ३ः१५ बजेबाट सुरु हुनेगरी सभापति रवि लामिछानेले भर्चुअल बैठक बोलाएका हुन्।

रास्वपाले केही बेरअघि मात्रै उज्यालोसित एकता भंग भएको एकतर्फी घोषणा गरेको थियो। बैठकमा पार्टी एकता, समायोजन सम्बन्धसहित विभिन्न विषयमा छलफल हुने प्रवक्ता मनिष झाले बताए।

IME
khanepani