नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगे
Nepali Janta
वि.सं.२०८२ पुस २७ आइतवार १३:४७
624 shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगेका छन् । उनी केहीबेरअघि महाधिवेशनस्थलमा पुगेका हुन् । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने आउने क्रममा रहेको आयोजकले जनाएको छ ।