काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता...

पुरा पढ्नुहाेस्

सभापतिसहित सबै पदाधिकारीहरूलाई विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुन पुनको आग्रह

845
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले विशेष महाधिवेशनले पार्टीप्रति आशा र भरोसा जोड्ने विश्वास व्यक्त गरेका छन्।

विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टीले एकपक्षीय निर्णय गरेको कारणले पार्टीप्रति भरोसा टुटेको बताए।

उनले विशेष महाधिवेशनले फागुन २१ को चुनावमा कसैसँग गठबन्धन नगर्ने सङ्कल्प गर्ने पनि बताए। उनले आज नआए पनि पार्टी सभापति, कार्यवाहक सभापतिसहित पदाधिकारीहरूलाई भोलिको बन्दसत्रमा सहभागी हुन आह्वान गरे।

IME
khanepani