काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

रमेश लेखकले केन्द्रीय समितिमा भने, ‘छलफलले समाधान पाउन सकेन’

1.4K
shares
khanepani bord

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिमा नेता रमेश लेखकले पार्टीभित्र जारी विवाद समाधान गर्न गरिएको प्रयास असफल भएको बताएका छन्।

बुधबार पार्टी कार्यालयमा जारी बैठकमा उनले बैठकमा भने, “हामीले धेरै प्रयास गर्यौं, लचकता अपनाउँदा पनि अहिलेसम्म समाधान हुन सकेको छैन। छलफलले सफलता पाउन सकेको छैन।”

विशेष महाधिवेशन पक्षधर नयाँ नेतृत्व चयन गर्न लागिपर्दा संस्थापन समूह केन्द्रीय समिति बैठकमा बसेको हो ।

IME
khanepani