काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

विशेष होइन, काठमाडौं सभापतिको अध्यक्षतामा भएकाले जिल्ला अधिवेशन हुन सक्छ : मीन विश्वकर्मा

1.35K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गरेर भ्रम सिर्जना गरेपछि आफूहरू आज आयोग गएको बताएका छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित १३५ केन्द्रीय सदस्य आयोग गएको बताए ।

उनले सञ्चारकर्मीहरूसँग भने, ‘उहाँहरूको दाबी निरर्थक छ, विशेष महाधिवेशन पार्टीले आह्वान गरेकै छैन । विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्रै छ । उहाँहरूले काठमाडौं जिल्ला सभापतिको अध्यक्षतामा भेला गर्नुभएको छ, त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्छ ।’

माग गर्ने बेलामा नै नियमित वा विशेष भनेर भएको भन्दै माग अनुसार नै नियमित महाधिवेशनको प्रक्रिया पार्टीले अघि बढाइसकेको बताए ।

IME
khanepani