काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै पार्टी छाडेका रहबर अन्सारी रास्वपामा प्रवेश

1.39K
shares
khanepani bord

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै पार्टी छाडेका रहबर अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

जनकपुरमा आयोजित रास्वपाको परिवर्तन उद्घोष सभा अन्सारी पार्टी प्रवेश गरेका हुन्।

उनले पार्टीसँग मधेश प्रदेश सभाबाट पनि राजीनामा दिएका थिए। उनले रास्वपाले परिवर्तनको सङ्कल्प गरेर आएको भन्दै अभियानमा जोडिएको बताए।

अबको परिवर्तन रास्वपाबाट मात्रै सम्भव हुने जिकिर गरे।

रास्वपाले मधेशका छोरा बालेन शाहलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको समेत बताए। उनी बारा ४ बाट चुनाव लड्ने तयारीमा छन्।

IME
khanepani