काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

गुल्मी १ मा प्रदीप ज्ञवाली र चन्द्र भण्डारीसँग रास्वपाबाट सागर ढकाल

2.41K
shares
khanepani bord

काठमाडौं । रास्वपाबाट गुल्मी १ मा सागर ढकाल चुनाव लड्ने भएका छन्। ढकालले आफू गुल्मी १ बाट चुनाव लड्ने जानकारी गराएका छन्।

यहाँ एमालेबाट प्रदीप ज्ञवाली र कांग्रेसबाट चन्द्र भण्डारी उम्मेदवार बनेका छन्।

ढकाल अघिल्लो चुनावमा डडेलधुरामा शेरबहादुर देउवासँग चुनाव लडेका थिए। गएको निर्वाचनमा यो क्षेत्रमा कांग्रेस नेता भण्डारीले जितेका थिए।

IME
khanepani