काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

कालीकोटमा बागी उठेका जीवन बुढाले लिए उम्मेदवारी फिर्ता

975
shares
khanepani bord

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कालीकोटका नेता जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन्।

पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि बुढाले आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

पार्टीले महेन्द्रबहादुर शाहीलाई अघि सारेपछि बुढाले बागी उम्मेदवारी दिएका थिए । प्रचण्डको निर्देशनपछि आफ्नो उम्मेदवारी फिर्ता लिएर शाहीलाई सघाउन राजी भएका छन् ।

IME
khanepani