काठमाडौँ । बंगलादेशमा आज नयाँ सरकार गठन हुदैछ । गत विहिबार सम्पन्न निर्वाचनमा दुई...

पुरा पढ्नुहाेस्

सिन्धुली-२ मा महेश्वरको उम्मेदवारी फिर्ता गराउन हरिबोललाई प्रचण्ड-माधवको निर्देशन

1.25K
shares
khanepani bord

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले नेता हरिबोल गजुरेललाई सिन्धुली-२ मा बागी उम्मेदवारको प्रस्तावक बसेको भन्दै उम्मेदवारी फिर्ता गराउन निर्देशन दिएको छ ।

संयोजक प्रचण्ड र सहसंयोजक माधव नेपालले नेता गजुरेललाई बागी उम्मेदवार फिर्ता गराइ आधिकारिक उम्मेदवारलाई सघाउन निर्देशन दिएका हुन् ।

सिन्धुली २ मा राजन दाहालविरुद्ध महेश्वर दाहालले बागी उम्मेदवारी दिएका छन् । महेश्वरलाई गजुरेलको साथ छ ।

IME
khanepani