काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

चुनाव एकै पटकमा हुन्छ, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

546
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने बताएकी छन् । भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै तोकिएकै मितिमा चुनाव हुने बताइन् ।

उनले भनिन्, ‘हामीले मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ। निश्चिन्त मान्नुस्। चुनाव आयो फरक पर्दैन, एक दिनमा हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन ।’

उनले चुनावको लागि मौसमले पनि साथ दिने विश्वास व्यक्त गरे । उनले तोकिएकै मितिमा निर्वाचन गराएर आउने सरकारलाई सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको बताइन् ।

IME
khanepani