काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

टी–२० विश्वकप: जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले हरायो

1.21K
shares
khanepani bord

काठमाडौं । टी–२० विश्वकप समूह चरणको खेलमा जिम्बाब्वेले अष्ट्रेलियालाई २३ रनले पराजित गरेको छ ।

१७० रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया १९.३ ओभरमा १४६ रनमा अलआउट भयो ।

अष्ट्रेलियाका लागि म्याट रेन्शले ६५ रन बनाएका थिए, तर अन्य ब्याट्सम्यान फ्लप भए। ग्लेन म्याक्सवेलले ३२ बलमा ३१ रन जोड्दा, ट्रेभिस हेडले १५ रन मात्र बनाएका थिए । अन्य सबै ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् ।

IME
khanepani