काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

सर्लाहीमा रविको गगनलक्षित टिप्पणी-काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्नेलाई रोक्नुहोला (भिडियो सहित)

1.08K
shares
khanepani bord

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्लाही पुगेर काँग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै डा. अमरेश कुमार सिंहलाई जिताउन आग्रह गरेका छन् ।

सभापति लामिछानेले सर्लाही-४ मा अमरेश कुमार सिंहले जित्ने बताउदै काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्दै ठाउ लिने प्रयास भएको आरोप लगाए ।

उनले भने- ‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ । यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो । तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ । यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’

IME
khanepani