यी स्व. राजा, जसले कुकुरलाई इन्सल्ट गर्नेलाई ३७ वर्ष जेल हाले (तस्विरहरू)

नेपालीजनता

 काठमाडौं । थाइल्याण्डका राजा दिवंगत भूमिबोल अदुल्यादेज कुकुरका निकै सौखिन थिए । उनी सहभागी हुने कार्यक्रमहरुमा कुकुरपनि सँगै हुन्थे । उच्च भेटघाटमा समेत उनी आफुसँग कुकुर राख्न छुटाउँदैन थिए । विहीबार अस्पतालमा उपचारको क्रममा निधन भएका थाइ राजा भूमिबोलले एक व्यक्तिलाई अनौठो सजाय दिएका थिए ।

आफ्नो कुकुरलाई इन्टरनेटमा ईन्सल्ट गरेको अभियोगमा एक व्यक्तिलाई ३७ वर्ष जेल सजाय तोकेका थिए । जसलाई विश्वकै ईतिहासमा पहिलो र नयाँ सजायको रुपमा परिभाषित गरिँदै आएको छ ।

थानाकोन श्रीपाइबुन नाम गरेका ती व्यक्तिले इन्टरनेटमा भूमिबोलको कुकुर टोङ्गड्याएङलाई गालीका शब्द लेखेर ईन्टेरनेटमा राखेका थिए ।

 


जसलाई राजपरिवारलाई ‘इन्सल्ट गरेको’ अभियोग लगाइएको थियो । एक कानुनबिदले उक्त कार्यको त्यतिबेला विरोध गरेका थिए ।

यो पनि पढ्नुहोस  हतारहतारमा प्रतिवेदन तयार
१७,पुष.२०७४,सोमबार १५:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: