हातमा थुकेर पाहुनाको स्वागत गर्ने याे कस्ताे अनौठो परम्परा !

नेपालीजनता

एजेन्सी । कुनैपनि मानिसले अर्को मानिसलाई घृणा गर्दा थुक्ने गर्दछ । तर संसारमा यस्ता समुदायपनि छन् जसले पाहुनाको हातमा थुकेर स्वागत गर्ने गर्दछन ।
अफ्रिकी मुलुक केन्या र तान्जानियाकामा बसोवास गर्ने एक जाति अहिलेपनि पाहुनाको स्वागत वा अभिवादन गर्ने एक आर्काको हातमा थुक्ने गरिन्छ । घरमा सन्तान जन्मिएमा पनि बच्चाको हातमा थुकेरै स्वागत गरिन्छ ।

यो पनि पढ्नुहोस  मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय
१९,पुष.२०७४,बुधबार २०:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: