बैंक ठगीमा कर्मचारी नै संलग्न, एटिएक बुथमा कमजोर प्रविधि, सिभिल बैंकका कर्मचारी रंगेहात भेटिए !

नेपालीजनता

काठमाडौं । अन्तर्राष्ट्रिय ह्याकरले बैंक खातामा बचत रहेको पैसा अनधिकृत रुपमा निकाल्ने घटना नौलो हैन । एटिएक बुथमा अपनाएको कमजोर प्रविधिको फाइदा उठाउँदै नक्कली एटिएम कार्ड प्रयोगमा संलग्न विभिन्न देशका नागरिक पत्रलाय पर्ने क्रम रोकिएको छैन पछिल्लो समय भने बैंकका कर्मचारी नै ग्राहकको रकम हिनामिनामा संलग्न भएका घटना बढेको छ ।

बैंकको करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले कृषि विकास बैंकका कर्मचरीलाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ । ब्यूरोको हिरासतमा सोमबार सिभिल बैंकका कर्मचारी महेश्वर डंगोलसमेत थपिएका छन् ।

यो पनि पढ्नुहोस  सरूवाको लिष्ट बोक्दा आइजीलाई झापड, गृहमन्त्री रामबहादुर थापाको हप्की खाए !
२५,पुष.२०७४,मंगलवार ०८:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: