सानालाई ऐन ठूलालाई चैन: कागजमा छ फिल्डमा छैन धितो, ४० प्रतिशतभन्दा बढी ऋणीको धितो नै छैन !

नेपालीजनता

काठमाडाैं । सानालाई ऐन ठूलालाई चैन ! गाउँघरका प्रायm सुनिने यो उखान वित्तीय क्षेत्रमा पनि उत्तिकै चरितार्थ भएको छ ।

एउटा समान्य किराना पसल वा पशुपालनको लागि ऋण लिनु परेका सर्वसाधारणले घरखेत नै धितोमा राख्नु पर्छ । त्यत्तिमात्रै हैन धितो प्रमाणित गर्नेदेखि अनेर्कौ कागजपत्र पेश गरेपछि मात्रै ऋण स्वीकृत हुन्छ । यसरी पाएको ऋणको व्याजका लागि ऋणधन गरेर होस वा महिलाले माइतीबाट पाएको पेवा, नाक, कान र घाटीको गहना समेत बेचेर नै किन नहोस जसरी पनि भुक्तानी गर्नेपर्छ ।

तर ऋण प्रवाह गरेर असुली गर्न नसकी वित्तीय संस्थाले न्यायाधिकरणमा दर्ता गरेका फाइलमध्ये ४० प्रतिशतभन्दा बढी ऋणीको धितो नै छैन ।

यो पनि पढ्नुहोस  रौतहटको सबगढा लच्का फेरि डुबानमा
२५,पुष.२०७४,मंगलवार १३:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: