कीर्ते शेयर कारोबार गर्ने अग्रवाल, श्रीहरि र सिप्रवी सेक्युरिटिजलाई कारबाही, साढे १० लाख जरिवाना !

नेपालीजनता

काठमाडौं । धितोपत्र बोर्डले नक्कली सेयरको कारोबार गर्ने दलाललाई कारबाही गरेको छ । कारबाहीमा पर्ने दहाल कम्पनीमा अग्रवाल सेक्युरिटिज प्रालि, श्रीहरि सेक्युरिटिज प्रालि र सिप्रवी सेक्युरिटिज प्रालि रहेका छन् ।

धितोपत्र बोर्डका अनुसार चिमिले जलविद्युत् कम्पनि। नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको नक्कली सेयर कारोबार भएको सम्बन्धमा बोर्डबाट छानबिन भई कारबाही गरिएको हो ।

यो पनि पढ्नुहोस  केहि जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए
२६,पुष.२०७४,बुधबार ०७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: