सडक मर्मतसम्भारको नाममा उठाएको अबौं रुपैयाँ अर्कै शीर्षकमा खर्च गरेको खुलासा, सडक मर्मतमा ४ अर्ब मात्रै !

नेपालीजनता

काठमाडौं । सरकारले सडक मर्मतसम्भारको नाममा उठाएको अबौं रुपैयाँ अर्कै शीर्षकमा खर्च गरेको खुलासा भएको छ ।

यातायात व्यवस्था विभाग र नेपाल आयल निगमलेसडक मर्मत सम्भारका लागि उठाएको रकम सोझै सडक सडक बोर्डमा दाखिला गर्नुपर्ने प्रावधान लत्याइएको छ । सडक बोर्ड नेपालका अनुसार आर्थिक वर्ष २०७३\७४ मा यातायात व्यवस्था विभाग र नेपाल आयल निगममबाट सडक मर्मत सम्भारका लागि भनि २० अर्ब २७ करोड रुपैयाँ संकलन भएको थियो । यो रकममध्ये सडक मर्मतका लागि ४ अर्ब ३२ करोड रुपैयाँमात्रै पाएको बोर्डले जनाएको छ ।

यो पनि पढ्नुहोस  वैशाखमै खानेपानीको हाहाकार ! जेठमा के खालान पानी
२६,पुष.२०७४,बुधबार १२:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: