४६ वटा गाउँ तथा नगरपालिकाको नाम परिवर्तन (सूचीसहित)

नेपालीजनता

काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन गरेको छ ।

मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरेको जनाएको छ ।

सूची

यो पनि पढ्नुहोस  सिरहाको लहान नगरपालिकाबाट लागूऔषध गाँजासहित एक जना पक्राउ
२९,पुष.२०७४,शनिबार १२:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: