पतिलाई सोधेर मात्रै पोर्न फिल्म खेल्छुः मिया माल्कोवा

नेपालीजनता

एजेन्सी । भारतका नामुद निर्देशक रामगोपाल वर्माको चलचित्र आउँदैछः गड–सेक्स एन्ड ट्रुथ । फिल्ममा नायिका छिन् अमेरिकी पोर्न स्टार मिया मालकोवा ।

लामो समयदेखि पोर्न फिल्म उद्योगमा सक्रिय मिया भन्छिन्, ‘म त्यस्ताहरुको वास्ता गर्दिनँ, जसले पोर्न फिल्म उद्योगबारे चासो राख्दैन ।’ थप्छिन्, ‘मलाई शारीरिक सम्बन्ध मन पर्छ, पैसा त चाहियो नै, सुन्दर देखिन चाहन्छु ।’ मिया भन्छिन्, ‘पोर्न फिल्ममा मेरो भूमिका हो, फिल्ममै सकिन्छ, बाँकी समय घर, परिवार, मन पर्ने गीतसंगीतमै बिताउँछु ।’

‘पोर्न फिल्म उद्योगमा नहुँदो हो त म गर्भवती भइसक्थेँ,’ मियाले भनेकी छन, ‘मैले अभिनय गरेको हुँ, र, यसलाई मेन्टेन पनि गरेको छु ।’ मियाका अनुसार, पोर्न फिल्मकै नायक पतिसँगको सहमतिमै उनी फिल्म खेलिरहेकी छन् । ‘मैले भनेकी नायिकासँग मात्र पतिले फिल्म खेलेका छन्, म पनि पतिको रोजाइका कलाकारसँग मात्र पोर्न फिल्म खेलिरहेको छु, यही सम्झौताले हाम्रो सम्बन्ध सुमधुर छ ।’

यो पनि पढ्नुहोस  ३४ हजार नागरिकता प्रचलनमा नल्याउन सर्वोच्चको अन्तरिम आदेश
३,माघ.२०७४,बुधबार ०७:१० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: