राष्ट्रिय सभा निर्वाचनका २ हजार ५६ मतदाता यस्ता छन (सूचीसहित)

नेपालीजनता

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली आइतबार सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरु मतदाता रहनेछन् ।

आयोगले सातवटा प्रदेश अनुसार विभाजन गरेर राष्ट्रियसभा निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रियसभा निर्वाचनमा २ हजार ५६ जनाले मतदान गर्नेछन् ।

प्रदेश १ का मतदाताहरु


प्रदेश २ का मतदाताहरु



प्रदेश ३ का मतदाताहरु


प्रदेश ४ का मतदाताहरु


प्रदेश ५ का मतदाताहरु


प्रदेश ६ का मतदाताहरु


प्रदेश ७ का मतदाताहरु

यो पनि पढ्नुहोस  त्रिकोणात्मक सिरिजमा नेपालले मलेसियासँग खेल्दै
७,माघ.२०७४,आईतवार १६:०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: