राष्ट्र बैंकको ३० बर्षे विवाद: सर्वोच्चमा ३ मुद्धा, ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परे !

नेपालीजनता

काठमाडाैं । राष्ट्र बैंकका कर्मचारीहरुबीच देखिएको ३० बर्षे सेवा अवधि राख्ने हटाउने विषयमा सर्वोच्च अदालतमा ३ वटा मुद्धा परेका छन् ।
राष्ट्र बैंक व्यवस्थापनले कर्मचारी विनियमावली संशोधन गरी ३० बर्षे सेवा अवधि हटाएर पठाए पनि लोकसेवा आयोगले तत्काल लागनु ननर्ग सुझाव दिएपछि पुराना कर्मचारीहरु, हदालत पुगेका हुन् ।

राष्ट्र बैंकले भने आयोगको सुझावअनुसार संशोधित विनियमावली लागु गरिसकेको छ ।

यो पनि पढ्नुहोस  पशु चिकित्सा अध्यापन गर्ने क्याम्पसहरु मापदण्डविपरीत
१३,माघ.२०७४,शनिबार १४:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: