धनुषामा टाटासुमो दुर्घटना: ६ जनाको मृत्यु, थप विवरण अाउन बाँकी

नेपालीजनता

धनुषा । धनुषामा टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा टाटासुमो दुर्घटना भएको हो । अन्य ५ जना घाइते भएका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका कमलापुर नजिकै काठमाडौंबाट झापाको लागि छुटेको टाटासुमो दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो पनि पढ्नुहोस  मेयरविरुद्ध उपमेयर अनशनमा, स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना !
१३,माघ.२०७४,शनिबार ०८:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: