वैदेशिक रोगजारले बढ्यो सम्बन्ध विच्छेद

नेपालीजनता

राजविराज । सप्तरीमा युवाहरु वैदेशिक रोजगारमा जान थालेपछि सम्बन्ध विच्छेदका घटना बढेका छन् । राजविराज नगरपालिकामा मात्रै चालु आर्थिक वर्षमा ७ वटा सम्बन्ध विच्छेदका घटना दर्ता भएका छन् ।

नगरपालिकाका कानुन शाखाकी कानुन सहायक शीला कर्णका अनुसार विवाह गरेका जोडीबीच विश्वास नहुँदा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको हो । जिल्ला अदालत राजविराजमा पनि कूल ३९ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जसमध्ये २७ वटा मुद्दा विचाराधीन छन् भने १२ वटाको फैसला भइसकेको छ ।

समग्रमा देशको स्थिति हेर्दा सम्बन्ध बिच्छेदको मुल कारण वैदेशिक रोगजार रहेको छ ।

यो पनि पढ्नुहोस  जहाँ श्रीमानलाइ बन्ध्याकरण गर्न राेक्छन महिला
१८,माघ.२०७४,बिहीबार १५:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: