मेलम्ची पाइप परीक्षणः पाइप बिछ्याउने कामसँगै जाँचको काम समेत अगाडि बढाइयाे, तीन चार प्रतिशत ‘लिकेज’को समस्या !

नेपालीजनता

काठमाडौं । बुहचर्चित तथा बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउने कामसँगै पाइप जाँचको कामलाइ समेत अगाडि बढाएको छ । आयोजनाले ट्याङ्करबाट पानी हालेर पाइप जाँचको काम अगाडि बढाएको हो ।

अयोजनाले काठमाडौं र ललितपुर जिल्लाका विभिन्न सडक खण्डमा पाइप जाँचको काम शुरु भइसकेको जानकारी आयोजनाका टोली उपप्रमुख नन्दलाल खनालले दिएका छन् । पाइपको ‘लिकेज’ पत्ता लागेपछि तुरुन्तै ‘कनेक्सन’ गर्ने गरिन्छ’ उनले बताए ।

यो पनि पढ्नुहोस  ‘दसैं खर्च’ संकलनका लागि उनीहरूले एकाध ठाउँमा छापा, म्याद गुज्रेका वस्तु बजार पठाउने ठूलो गिरोह रिहा
२५,माघ.२०७४,बिहीबार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: