पूर्वउपप्रधानमन्त्री रायमाझीलाई पितृशोक

नेपालीजनता

अर्घाखाँची। पूर्वउपप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ। रायमाझीका पिता बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार रातिे आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।

यो पनि पढ्नुहोस  जनप्रतिनिधि, कर्मचारी र स्थानीयमाथि अनुसन्धान, भारतीयलाई नेपाली नागरिकता
१७,फाल्गुन.२०७४,बिहीबार १०:१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: