विद्यालय तहमा ‘समाजवाद उन्मुख’ शिक्षा, ११–१२ मा यी ५ विषय अनिवार्य

नेपालीजनता

काठमाडौं  ।
पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा समाजवादउन्मुख शिक्षा दिनेगरी पाठ्यक्रम प्रारुप तयार गरेको छ । कक्षा १–३ सम्म एकीकृत र ९–१२ सम्म एकल पथीय पाठ्यक्रम कार्यान्वयन हुने भएको हो ।

कक्षा ११ र १२ मा साधारण र संकृत धारमा पाँच विषय अनिवार्य हुने भएका छन् । नेपाली, अंग्रेजी, नेपाल अध्ययन, प्रायोगिक गणित, विज्ञान तथा प्रविधि विषयलाई अनिवार्य गर्न लागिएको समाचारमा उल्लेख छ ।

प्राविधिक तथा व्यवसायिक धारमा अंग्रेजी, नेपाली, नेपाल अध्ययन विषय अनिवार्य छन् । अरु पाठ्यघन्टाका आधारमा ऐच्छिक विषय राख्न सक्ने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस  पानी दुरुपयोग गरे एक वर्ष जेल, पाँच लाख जरिवाना !
१,जेष्ठ.२०७५,मंगलवार १३:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: