यी हुन् नेपाली समय अनुसार विश्वकपमा आज हुने खेलहरु

नेपाली जनता

रसियामा जारी २१ औं संस्करणको रसिया फिफा विश्वकपमा आज बिहीबार चार खेलहरु हुँदैछन् । नकआउट चरण प्रवेशका लागि आज समूह ‘जी’का दुई खेल र समूह‘एच’का दुई गरी चार खेल हुनेछन् ।

आजका खेलहरुः

समूह‘एच’का

सेनेगल भर्सेस् कोलम्बिया– समय राति ७ः४५ बजे
जापान भर्सेस् पोल्याण्ड– समय राति ७ः४५ बजे

समूह‘जी’का

इंग्ल्याण्ड भर्सेस् बेल्जियम– समय राति ११ः४५ बजे
पानामा भर्सेस् ट्यूनिसिया– समय राति ११ः४५ बजे

यो पनि पढ्नुहोस  समयमा काम नगर्ने दुई चिनियाँसहित आठ ठेकेदार कालोसूचीमा
१४,असार.२०७५,बिहीबार ०८:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: