त्रिशुली दुर्घटना : हेर्नुहोस रुहाउने शवहरु को तस्वीर

नेपाली जनता

काठमाडौं । काठमाडौंबाट पोखरा जाँदै गरेको ना ६ ख २५०६ बस त्रिशुली नदीमा खसेको छ ।शुक्रवार बिहान करिब पौने १२ बजे ना। ५ ख ७४०९ नम्बरको ट्रक सँग ठक्कर खाएपछि बस त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) प्रभु ढकालले जानकारी दिएका छन् ।

सडकबाट करिब १०० मिटर तल नदि किनारमा खसेको बसका यात्रुहरुको उद्धार कार्य भइरहेको डिएसपी ढकालले जानकारी दिएका छन् । उद्धार हुँदै गरेका तस्विरलाई हामीले यहाँ प्रस्तुत गरेका छौ ।

यो पनि पढ्नुहोस  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत कोरोना संक्रमितको मृत्यु
११,श्रावण.२०७५,शुक्रबार १६:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: