कुखुरा आयातमा पनि २ रुपैयाँ कर

नेपाली जनता

बेसीसहर । बेसीसहर नगरपालिकाले हाँस, कुखुरा र अन्य पन्छीको यातायातमा २ रुपैयाँ कर लगाएको छ ।

नगरवासीलाई नभई बाहिरबाट बिक्री गर्न ल्याउनेलाई कर लगाएको हो ।

हामीले कुखुरा र हाँसमा २ रुपैयाँ कर लिने निर्णय गरेका छौँ । घरमा पालिएकालार्इ लिने होईन ।

जसले बाहिरी जिल्ला वा स्थानीय तहबाट गाडीमा ल्याएर विक्री गर्न खोज्छ उनीहरुलाई लिने भनेका हौँ । नगरप्रमुख गुमानसिंह अर्यालले भने ।

यो पनि पढ्नुहोस  काठमाडौंमा पुलबाट खस्यो सुमो
४,भाद्र.२०७५,सोमबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: