पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई विश्वको चर्चित सामाजिक संजाल फेसबुकमा(भिडियाे सहित)

नेपाली जनता

काठमाडौं । नेपालका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई विश्वको चर्चित सामाजिक संजाल फेसबुकको हेडक्वारमा पुगेका छन ।

उनले त्यहाँ काम गर्ने नेपाली कामदारसँग कुराकानी समेत गरेका छन । उनले फेसबुकको हेडक्वारको निरीक्षण समेत गरेका छन । उनले अन्तर्वाता समेत दिएका छन ।
हेर्नुहोस

यो पनि पढ्नुहोस  आमाबिना हुर्किँदै बालबालिका
११,आश्विन.२०७५,बिहीबार ०९:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: