नेपालीको खर्च मलेसियाले बेहोर्ने

नेपाली जनता

काठमाडौं । नेपलबाट जाने कामदारको सबै खर्च मलेसिया बेहोर्ने तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला हुने सहमति दुई देशका अधिकारीबीच भएको हाे ।

मलेसिया नेपाली कामदारको पहिलो गन्तव्य मुलुक हो । मन्त्रालयका सहसचिव कृष्ण ज्ञवाली सहितको सरकारी टोली र मलेसियाली अधिकारीबीचको शुक्रबार भएको छलफलमा ४ महिना अघिदेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको छ ।

यो पनि पढ्नुहोस  बाँकेमा १३ घण्टाको अवधिमा थप १७ जना संक्रमितको मृत्‍यु
१४,आश्विन.२०७५,आईतवार ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: